२८ असोज २०८३, बुधबार
नेपालको वर्तमान अर्थ–राजनीतिक समस्याको प्रमुख आन्तरिक कारण दलाल तथा नोकरशाही पुँजीवादी र सामन्त वर्गीय राज्यसत्ता हो भने वाह्य कारण मुख्यतः अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद हुन् ।