काठमाण्डौ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट राष्ट्रिय क्रान्तिकारी मोर्चाको आयोजनामा देशभरी भण्डाफोर सभा हुनगइरहेका छन।
भारतमा सरकार सञ्चालन गरिरहेको भारतिय जनता पार्टीका नेता नरेन्द्र मोदीले हिदुत्वम र लोकतत्रका नाममा भारतमा रहेको गैरहिन्दु र आदिवासिका हकहित र अधिकारका लागी पचासौ वर्ष सम्म लडीरहेका भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव वासवाराज सहित २७ जनालाई फासिष्ट मोदी सरकारद्वारा हत्या गरेका थिए।
उक्त हत्याकाण्ड तथा मोदी सरकारको फासिवादका विरुद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चाले यहि जेठ १४ गते देशभरीका सवै जिल्ला र काठमाण्डौमा विरोध तथा भण्डाफोर कार्यक्रम आयोजना गरेको छ ।
प्रतिक्रिया