इनम सापकोटा प्रकरण बालेनका लागि अग्निपरीक्षा : कमल थापा
२०८३ कात्तिक १४
कुनै व्यक्तिको लोकप्रियता, उग्र राष्ट्रवाद, भावनात्मक प्रचार र शत्रु निर्माणको राजनीतिमा रूपान्तरण गरिन्छ भने फाँसीवादी प्रवृत्तिका लागि उर्वर भूमि तयार हुन सक्छ
जब पार्टीभित्र वैचारिक बहस भन्दा व्यक्तिको प्रभाव ठूलो हुन्छ, सामूहिक निर्णय भन्दा व्यक्तिगत निर्णय प्रभावशाली हुन्छ र राजनीतिक कार्यक्रमभन्दा नेतृत्वको पद प्रमुख बन्न पुग्छ, तब सङ्गठन विभाजन तर्फ जान्छ।