अन्तर्वार्ता

चुनाव देखि डराएका होइनौं चुनावले जनताका समस्या समाधान नगर्ने भएकोले वहिष्कार गरेका हौ- हरि सुवेदी

२०८२ माघ ३०

जसरी फलामलाई बेस्सरी आगोमा खार्दै जादा फलाम बाट निर्मित बस्तुको धार निकै धारिलो हुँदै जान्छ त्यसरी नै कम्युनिष्ट स्कुलिङ्गले नेता तथा कार्यकर्ता पनि निखारिदै जान्छ्न