२९ असोज २०८२, बुधबार
पूँजीपतिलाई आफ्नो वरिपरि बस्ने मानिसहरूको सुखदुःखको, आफ्नो देश र समाजको भाग्यको वास्ता रहँदैन । संसारमा उसको लागि आफ्नो निजी स्वार्थ र हितभन्दा ठूलो अरू कुनै कुरा हुँदैन जहाँ प्रेम र सदाचार, मानव सोमत...