राजनीति

देशमा राष्ट्रघात, जनघात तथा भ्रष्टाचारका घटनाहरू वढ्दोक्रममा मशालले गर्यो सर्घषको घोषणा

२०८० ज्येष्ठ २३

२३ गते देशव्यापीरूपमा विरोध सभाहरू , २४ गते कालो व्यानर, २५ गते जिङ्गल को व्यापक सेयर गरेर विरोध सन्देश दिने कार्यक्रम रहेको वताइन्छ।

ताजा