विविध
महेन्द्रनगर- काठमाडौ साइकल यात्रा २०४९ को सँस्मरण-६
२०८३ मंसिर ९
कृष्णदेव पन्त मेरो नजिक आएर शान्त स्वरमा भने, पुल भास्सिनु हाम्रो यात्रामा नौलो कुरा होइन, यहाँ त व्यवस्था नै भित्रैदेखि भास्सिएको छ। मैले उत्तर दिएँ— पुल भास्सिएला, तर आवाज भास्सिँदैन। महाकालीको बहिर...