नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेलले गरे विवाह

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर १० १५:०५ बजे

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेले विवाह गरेका छन् । उनले सिम्रन खड्कासँग विवाह भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत् गराएका हुन् ।

रोहितले थाइल्यान्डमा पुगेर विवाह गरेका हुन् । उनको विवाहमा सहभागी हुन कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत राष्ट्रिय टोलीका खेलाडी थाइल्यान्ड पुगेका थिए ।

२०८३ मंसिर १० १५:०५ बजे

प्रतिक्रिया