आनी छोइङ डोल्माको नियुक्ति विरुद्ध माइतीघरमा प्रदर्शन

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १० १४:४० बजे

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध माइतीघरमा सोमबार प्रदर्शन गरिएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज, लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समितिले विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनकारीहरूले आनीको नियुक्ति खारेजी, नागरिकता र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषय छानबिन गर्न माग गरेका छन् । 

२०८३ कात्तिक १० १४:४० बजे

प्रतिक्रिया