समाचार

महासङ्घको वर्तमान केन्द्रीय समिति नै अवैध, क्रियाशील सम्पूर्ण पत्रकार सङ्गठनको सहभागीतामा अन्तरिम महासँध गठनको माग-नारायण शर्मा क्रान्तिकारी प्रेस सँगठन सँयोजक

२०८१ असोज ५

ठूला भनिने ती पत्रकार सङ्गठनहरूमा निहित बर्चस्ववादी मानसिकता, महासङ्घलाई आफ्नो स्वार्थको अखडा, सत्ता र ठूला मिडियाको बुख्याँचा बनाउने प्रवृत्ति अहिलेको अवस्थाको मुख्य कारक तत्व हुन्

ताजा