२८ असोज २०८३, बुधबार
निधनको अघिल्लो दिन माओ खाना खानको लागि मुख खोल्नै नसक्ने अवस्थामा पुगे, त्यो दिन मैले उनलाई अत्यन्त मन पर्ने वुचाङ माछासित थोरै भात खुवाएको थिएँ