काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ । खेल ५ बजेदेखि सुरु हुदैछ ।
प्रतिक्रिया