कांग्रेस महाधिवेशन : मतदानको समय फेरि थपियो

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २३ १७:१० बजे

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ ।

यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको थियो ।

अहिले उक्त समय पुन: बढाएर साँझ ७ बजेसम्मका लागि तोकिएको नीति प्रतिष्ठानका निर्देशक डा। सुरेश आचार्यले जानकारी दिए  ।

२०८३ असोज २३ १७:१० बजे

प्रतिक्रिया