काठमाण्डौ। राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका सँयोजक सन्तवहादुर नेपालीले आफ्नो फेसवुकमा भोलीको अन्तक्रिया कार्यक्रमको निम्ता पोष्ट गरेका छन।
सो पोष्टका अनुसार सार्वभौमिकताको रक्षा - नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता विषयक अन्तर्क्रिया कार्यक्रम इच्छुक साँस्कृतिक प्रतिष्ठान घट्टेकुलो काठमाण्डौको सभाहलमा भोली २०८३ जेठ २९ गते दिउसो १ वजे हुने जनाएको छ।
कार्यक्रममा सवैको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रण राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका सँयोजक सन्तवहादुर नेपालीले गरेका छन।
प्रतिक्रिया