२ न. व्युरो( सेति)ले गर्यो पर्चा वितरण

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ ५ १३:५७ बजे

धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल २ न. व्युरो(सेती)ले हजारौको सँख्यामा पर्चा छापेर २ न. व्युरो अन्तगतका जिल्लाहरु कैलाली डोटी अछाम वझाङका भुमिहिन सुकुम्वासी अव्यवस्थित  वसोवास  गरेका क्षेत्रका जनताका विचमा पर्चा वितरण गरिदै गरेको पार्टीका वैकल्पिक सिसिएम टँक कोइरालाले वताएका छन।

पार्टीले देशभरी भुमिहिन सुकुम्वासी अव्यवस्थित वसोवासी गरेका जनताको घरवासको व्यवस्थाको माग गर्दै उनिहरुको आन्दोलनको समर्थन सहयोग गर्दै आएकोमा सुदूरपश्चिमको २ न. अन्तगतका जिल्लाहरुमा पनि सो कार्यक्रम सञ्चालन भएको व्युरो सेक्रेटी लालवहादुर मडैले वताएका छन। पर्चा-

२०८३ ज्येष्ठ ५ १३:५७ बजे

प्रतिक्रिया