काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटर्वाता भएको हो । भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।
प्रचण्डले आफु प्रधामन्त्री हुँदा राष्ट्रिपति नेकपा एमालेलाई दिने सहमती गरेको एमालेको भनाई रहेको वेला यता प्रचण्डले भने राष्ट्रिपतिमा राष्ट्रिय सहमती गर्नुपर्ने बताउदै आएको छ ।
प्रतिक्रिया