काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले आगामी २९ माघदेखि १ फागुनसम्म बस्ने गरि केनद्रीय कमिटीके बैठक बोलाएको हो । आमचुनाव पछि एमालेको पहिलोपटक बैठक बस्न लागेको हो ।
बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने भएको छ । संगठन सुदृढीकरण नै बैठकको प्रमुख एजेण्डा बन्ने जनाइएको छ ।
प्रतिक्रिया