वर्दियामा वैठक सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८३ ज्येष्ठ २८ १०:५३ बजे

गुलरिया। हिजो बर्दिया जिल्लामा  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समितिको वैठक  , सेक्रेटरी   बिनय रानाको अध्यक्षतामा बैठक  सम्पन्न भयो  ।

बैठकमा प्रमुख अथिती  पार्टी पोलिट ब्युरो सदस्य तथा ३नं ब्युरो सेक्रेटरी  प्रकाशउर्जा  अथिती  पार्टी केन्द्रीय सदस्य  तथा जिल्ला ईन्चार्ज  बिपीन क्षेत्री र पार्टी केन्द्रीय सदस्य  तथा बाँके जिल्ला सेक्रेटरी  कमरेड पिटी उपस्थिति रहेको थियो।

 बैठकले  जनसम्पर्क र जनसंगठन बिस्तार अभियान सन्चालन २०८३जेठ २८ गते देखि भाद्र मसान्तसम्म यो अभियान गर्ने र संगठनात्मक कामलाई मुख्य ध्यान दिदै पार्टी र ज,व,स,मोर्चाका संगठन निर्माण, एवं भेला सम्मेलन परिचालन ब्यबस्थित , संगठनात्मक अभियान सन्चालन गर्ने निर्णय गरिएको छ।

वैठकले जिल्ला समिति सदस्यहरुको कामको बाडफाड पनि गरेको विपिन रोकायले वताएका छन।

२०८३ ज्येष्ठ २८ १०:५३ बजे

प्रतिक्रिया