धनगढी। कैलालीको धनगढीमा १८ वर्षीया किशोरीमाथि सामूहिक वलत्कार भएको छ । उक्त आरोपमा तीन जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–१६ बाट २१ वर्षीय प्रदीप चन्द, १७ वर्षीय पारस ऐडी र १६ वर्षीय विशाल बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया