२३ चैत्र २०८२, सोमबार
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ स्थित लोमान्थाङ गाउँ र त्यस आसपासका क्षेत्रमा भएको भारी हिमपात । गत शुक्रबार पानी परेपछि उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, लोमान्थाङ गाउँ र कोरोला बोर्डरमा भारी हिमपात भएको हो
प्रतिक्रिया