पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वालेन सरकारले गैरकानुनी रुपमा गिरफ्तार गरेको हुदा गैरकानुनी पक्राउपुर्जी वदर गरी रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश भएको छ ।
निवेदनमा गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गरेकी हुन् । आज निवेदन दर्ता भएमा भोलि सुनुवाई हुने बुझिएको छ ।
प्रतिक्रिया