कञ्चनपुरमा मनाइयो ३१ औ जनयुध्द दिवश

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन १ १९:५६ बजे

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला कमिटी कञ्चनपुरको आयोजनामा आज ३१औ जनयुध्द दिवश सम्पन्न भएको छ।  सो कार्यक्रम कञ्चनपुर जिल्लाको वाणीमा ३१ औँ जनयुद्ध दिवस आयोजना गरिएको थियो।

कञ्चनपुरको जिल्ला इन्चार्ज एव सि.सि.एम.  म्याग्नेटको अध्यक्षतामा   एक नम्बर क्षेत्रीय ब्युरो इन्चार्ज  डायमण्डको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको   १ न. व्युरो सचिव रामवहादुर महराले बिम्ब अनलाइनलाई वताएका छन।



२०८२ फागुन १ १९:५६ बजे

प्रतिक्रिया