डडेल्धुरामा चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट
डडेल्धुरा। डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन भने घर पूर्ण रूपमा नष्ट भएको छ।
सोमवार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्। स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ।
प्रतिक्रिया