काठमाण्डौ। नेकपा (मशाल) वाग्मति प्रदेशको आयोजनामा वर्तमान राजनैतिक व्यवस्था र रष्टिय स्वाधिनता विषयक अन्तक्रिया कार्यक्रम २०८० फाल्गुन २६ गते शनिवार हार्दिक होटल वाजवजार काठमाण्डौमा दिनको १२.१५ वजे हुनेछ।
कार्यक्रममा वर्तमान राजनैतिक व्यवस्था र रष्टिय स्वाधिनताको विषयमा नेकपा(मशाल)का महासचिव सन्तवहादुर नेपालीले कार्यपत्र प्रस्तुत हुर्नु हुने छन । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी, क्रान्तिकारी मोर्चा, नेकपा(विपल्व) नेकपा लगायतका पार्टीहरु लाई आमन्त्रण गरिएको छ। अन्य सम्पुर्ण देशभक्त वामपन्थि, विधार्थी, कलाकार, लगायत सम्पुर्ण जनसमुदायको उपस्थितिका लागी नेकपा(मशाल)का पिविएम चिन्तामणि पौडेलले आयोजकको तर्फवाट अनुरोध गरिएको वताइन्छ।
प्रतिक्रिया