काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि पेसी तारिखका लागि स्वचालित ९अटोमेसन० लागू हुने भएको छ ।नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न आजदेखि यो प्रणाली शुरु गर्न लागेको जानकारी दिए ।
यो प्रणाली लागु भएसँगै अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन् । अहिले परीक्षणका रूपमा सर्वोच्च अदालतमा सुरु गरिएको हो ।
प्रतिक्रिया