धनुषामा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

bimbonline दिवेश कुमार महतो, ढल्कवेर
२०७९ पुष १७ १२:५८ बजे
बाल अधिकार

नुषा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मिथिला नगरपालिका मा गठन गरेको बाल अधिकार समुहका पदाधिकारीहरुलाई दुई दिने बाल अधिकार शिविर तथा बाल अधिकार समुहका लागि क्षमता अभिवृद्धि तालिम पुस १६ गते सम्पन्न गरेको छ ।