सरकार गठबन्धनकै बन्छ :प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ७ १४:५२ बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनकै सरकार  बन्ने बताएका छन् ।  बिहीबा शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सत्ता गठबन्धनकै सरकार बन्ने  बताएका हुन् ।

उनले पत्रकारहरुसँगको कुराकानिमा सरकारको नेतृत्व भने कस्ले गर्ने भन्ने  सहमती नभएको बताएका छन् । 

उनले अहिले सबै प्रक्रिया सहज र स्वाभाविक ढंगले अगाडि बढिरहेको भन्दै सरकार बन्न पनि कुनै समस्या नहुने उनको भनाई रहेको छ ।

२०७९ पुष ७ १४:५२ बजे

प्रतिक्रिया